
काठमाडौं । सरकारले पुष्पलाल राजमार्ग निर्माणका लागि ९ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त बजेटबाट २ सय ३५ किलोमिटर सडक कालोपत्र गर्नुको साथैं १६ पुल निर्माण हुने छन् ।
यस्तै सरकारले वर्षौंदेखि निर्माण भईरहेको हुलाकी राजमार्ग निर्माणका लागि ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो बजेटबाट ३०० किलोमिटर सडक कालोपत्रे गरिनुको साथैँ २४ पुल निर्माण गरिने छ । यस्तै ६७ वटा नयाँ पूल निर्माण कार्य समेत सोही बजेटबाट गर्ने सरकारको योजना छ ।
SHARE YOUR THOUGHTS