काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको जानकारी दिए ।कस्को तलब कति ? Publish on:
SHARE YOUR THOUGHTS