
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ८ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य राखेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष ८ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य राखेको छ । यस्तै सरकारले आगामी वर्ष ७ प्रतिशतमा मूल्यबृद्धिदरलाई सीमित गर्ने लक्ष्य राखेको छ ।
SHARE YOUR THOUGHTS