![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । प्रि-ओपनिङमा सेयर बजार १.१४ अंकले बढेको छ । बजार १.१४ अंकले बढेर परिसूचक २०४९.३० बिन्दुमा रोकिएको छ । १३ कम्पनीको ३९० कित्ता सेयर ३ लाख २०६ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको १.०९, जलविद्युत १.३८, निर्जीबन बीमा १.१९, उत्पादन तथा प्रशोधन ३७.५६, माइक्रोफाइनान्स समूहको उपसूचक ४.०९ अंकले बढेको छ भने र जीवन बीमा समूहको उपसूचक २८.६४ अंकले घटेको छ ।
SHARE YOUR THOUGHTS