![](https://internal.appharu.com/wp-content/uploads/2022/06/X7-KV-768x433.png)
काठमाडौं । नेपाली बजारमा अनर ब्राण्डका तीन फरक मोडलका स्मार्टफोन आउने भएका छन् ।
नेपालका लागि अनरको आधिकारिक बिक्रेता सेल्ट्रन नेपालका अनुसार अनर एक्स७, एक्स८ र एक्स९ मोडलका स्मार्टफोन बजारमा ल्याउन लागेको हो ।
अनर एक्स७ मोडलको स्मार्टफोनमा ५००० मेगाहर्ज क्षमताको ब्याट्री र २२.५ वाट अनर सुपरचार्ज र ६.७४ इञ्च डिस्प्ले छ ।
साथै, एक्स८ मोडलको स्मार्टफोनमा ४ हजार मेगाहर्ज ब्याट्री क्षमता छ भने एक्स९ मोडलको स्मार्टफोनमा ४८०० मेगाहर्ज ब्याट्री क्षमता छ ।
SHARE YOUR THOUGHTS