![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । साताको पहिलो दिन आइतबार प्रि–ओपनिङमा सेयर बजारमा खासै उत्साह देखिएको छैन ।
बजार मापन गर्ने सूचक ०.४५ अंकले बढेर परिसूचक १९७१.८३ बिन्दुमा रोकिएको छ । ७ कम्पनीको ३८० कित्ता सेयर १ लाख २ हजार ९७१ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको ०.७६, जलविद्युत ०.४१, म्यूचुअल फण्ड समूहको उपसूचक ०.०१ अंकले बढेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/06/image-18.png)
SHARE YOUR THOUGHTS