![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । शुक्रबारको प्रि-ओपनिङमा सेयर बजार सामान्य उकालो लागेको छ ।
बजार मापन गर्ने सूचक ०.०९ अंकले बढेर परिसूचक १८४८.३७ बिन्दुमा रहेको छ । १३ कम्पनीको २४१ कित्ता सेयर १ लाख २५ हजार ७७२ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक ६.७६,माइक्रोफाइनान्स ४.६२ अंकले बढेको छ भने वित्त समूहको ०.४६, जलविद्युत समूहको उपसूचक २.३८ अंकले घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/06/image-26.png)
SHARE YOUR THOUGHTS