काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले विरोध प्रदर्शन गरेको छ ।
मंगलबार दिउँसो जुलुससहित सिंहदरबारको छेवैमा रहेको हनुमानस्थान पुगेका युवा संघ कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
SHARE YOUR THOUGHTS