मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सानिमा जनरल र जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का


काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने भएका छन् ।

दुवै कम्पनी आपसमा गाभिनका लागि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको छ । दुवै कम्पनी गाभिने भएपछि सेयर कारोबार रोक्का भएको छ ।

असार २९ गते भएको हस्ताक्षरसँगै बीमा समितिमा सैद्धान्तिक स्वीकृतीको लागि संयुक्त निवेदन पेश गरिने भएको छ ।