काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलको पदावधी चारवर्षसम्मको लागि थपिएको छ ।
बैंकको संचालक समितिको बैठकले चारवर्षसममको लागि पोखरेलको पदावधी थप्ने निर्णय गरेको हो ।