![](https://internal.appharu.com/wp-content/uploads/2019/10/dividend.jpg)
काठमाडौं । एनएमबि बैंकको कोष प्रवद्र्धक तथा योजना व्यवस्थापकको रुपमा रहेको एनएमबि हाईब्रिड फण्ड एल–१ तथा एनएमबि फिफ्टीले इकाइधनीलाई २१.०५ का दरले नगद लाभांश दिने भएका छन् ।
दुवै फण्डले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट योजनाका इकाइधनीहरुलाई क्रमशः २१.०५ नगद लाभांश दिने निर्णय गरेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/08/image-14-768x704.png)
SHARE YOUR THOUGHTS