काठमाडौं । गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन ।
भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन् ।
गरिमा क्यापिटलको स्थापनाकाल देखि विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका भट्टराई यसअघि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत थिए ।
गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।
SHARE YOUR THOUGHTS