![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । अरुण काबेली पावरले लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृती गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/09/image-28-702x768.png)
SHARE YOUR THOUGHTS