![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । प्रि-ओपनिङमा सेयर बजार २.८६ अंकले बढेर परिसूचक १९०१.२४ बिन्दुमा रोकिएको छ ।
१० कम्पनीको २८२ कित्ता सेयर १ लाख १४ हजार २५६ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ३.६८, विकास बैंक १.०५, होटल ७.१९, जलविद्युत ७.२१, माइक्रोफाइनान्स समूहको उपसूचक १.३१ अंकले बढेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/10/image-5.png)
SHARE YOUR THOUGHTS