![](https://internal.appharu.com/wp-content/uploads/2022/06/Stock-Market-768x430.png)
काठमाडौं । प्रि–ओपनिङ सेसनमा बजारमा सामान्य सुधार देखिएको छ ।
पि–ओपनिङमा बजार ०.६१ अंकले बढेको छ । ११ कम्पनीको २५७ कित्ता सेयर ९९ हजार ८१२ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको १.०४, विकास बैंक ०.७९, वित्त कम्पनी १.४२ र माइक्रोफाइनान्स समूहको उपसूचक ०.७७ अंकले बढेको छ भने जलविद्युत समूहको उपसूचक ०.३९ अंकले घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/10/image-25-672x768.png)
SHARE YOUR THOUGHTS