![](https://internal.appharu.com/wp-content/uploads/2022/06/Stock-Market-768x430.png)
काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।
बजार मापन गर्ने सूचक ०.९७ प्रतिशतले बढेर परिसूचक १९१२.२३ बिन्दुमा रोकिएको छ ।
११ कम्पनीको २२१ कित्ता सेयर १ लाख ९२ हजार ८२२ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा जलविद्युत ०.६८, इन्भेष्टमेन्ट समूहको उपसूचक ०.५५ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूहको उपसूचक ४.९३ प्रतिशतले घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/image-26-692x768.png)
SHARE YOUR THOUGHTS