मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन २ ताजा अपडेट: एमाले उम्मेदवारले १ हजार ५ सय कटाउँदा रविले कति पाए ?


काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा एमालेले अग्रता कायम राखेको छ ।

एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १ हजार ५६६ मतसहित अग्रता बनाइरहेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १ हजार ३३४ मतसहित पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ८२६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।