![](https://internal.appharu.com/wp-content/uploads/2022/11/tek-bahadur-gurung-768x465.jpg)
मनाङ । मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजियी भएका छन् ।
नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पछि पार्दै टेकबहादुरले जित निकालेका हुन् ।
टेकबहादुरले २ हजार ५७७ मत पाउँदा एमालेका पोल्देन छोपाङले २ हजार २४७ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५ मत पाएका छन् ।
०७४ मा एमालेबाट पोल्देन निर्वाचित हुँदा गुरुङ पराजित भएका थिए ।
SHARE YOUR THOUGHTS