मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुर २: कांग्रेसका दुर्वल थापासँग फेरि पछि परे एमालेका महेश बस्नेत


काठमाडौं । भक्तपुर २ को मतपरिणाम निकै रोचक बनिरहेको छ । शुरुवाती चरणदेखि नै अग्रता लिएका कांग्रेसका दुर्वल थापालाई पछि पारेका एमालेका महेश बस्नेत फेरि पछि परेका छन् ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका थापाले ९ हजार ९ सय ९७ मत ल्याएका छन् भने एमालेका महेश बस्नेतले ९ हजार २९ मत ल्याएका छन् ।