प्रि-ओपनिङमा एक लाखको पनि भएन कारोबार « Eglish Khabarhub

प्रि-ओपनिङमा एक लाखको पनि भएन कारोबार



काठमाडौं । प्रि–ओपनिङ करोबारमा सेयर बजारमा सामान्य गिरावट देखिएको छ ।

बजार मापन गर्ने सूचक ०.२९ अंकले घटेर परिसूचक १९५३.०७ बिन्दुमा रोकिएको छ । ७ कम्पनीको १७५ कित्ता सेयर ८३ हजार २८३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा विकास बैैंक समूहको उपसूचक ७.६६ अंकले बढ्दा जीवन बीमा १३.०६, माइक्रोफाइनान्स समूहको उपसूचक ५.४१ अंकले घटेको छ ।

Publish on: