![](https://internal.appharu.com/wp-content/uploads/2019/10/dividend.jpg)
काठमाडौं । पाँचथर पावर कम्पनीले लाभांश दिने प्रस्ताव गरेको छ ।
बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई करसहित ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
कम्पनीको यो प्रस्ताव आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
SHARE YOUR THOUGHTS