![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ। बजार मापन गर्ने सूचक ०.२५ अंकले बढेर परिसूचक १८९७.३४ बिन्दुमा रोकिएको छ ।
१६ कम्पनीको २ हजार ५४१ कित्ता सेयर १२ लाख ६० हजार ३९९ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा वित्त कम्पनी, इन्भेष्टमेन्ट जीवन बीमा, माइक्रोफाइनान्स समूहको उपसूचक बढेको छ भने उत्पादन तथा प्रशोधन समूह जलविद्युत समूहको उपसूचक घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/image-22.png)
SHARE YOUR THOUGHTS