मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बीमा प्राधिकरणका भट्टले पाए गुनासो सुन्ने अधिकारीको जिम्मेवारी


काठमाडौं । नेपाल बीमा प्राधिकरणले उपनिर्देशक विरोध भट्टलाई गुनासो सुन्ने अधिकारीको जिम्मेवारी दिएको छ ।

प्राधिकरणको मंसिर २८ गतेको निर्णयले भट्टलाई गुनासो सुन्ने अधिकारी तोकिएको हो ।

साथै, भट्टको अनुपस्थितिमा सहायक निर्देशक रञ्जिता केसीलाई उक्त कार्यको जिम्मेवारी प्राधिकरणले तोकिएको छ ।