काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीको हात खाली बनाएको छ ।
कम्पनीले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।
पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया