काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले बधाई दिएका छन् ।
देउवाले प्रचण्डलाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित शपथ समारोहमा बधाई तथा शुभकामना दिँएका हुन् ।
0 minutes read
0
Shares
SHARE YOUR THOUGHTS