![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । प्रि–ओपनिङ सेसनमा सेयर बजार ४.७२ अंकले बढेर परिसूचक १९२८.८१ बिन्दुमा रोकिएको छ ।े
४१ कम्पनीको ९ हजार ८७२ कित्ता सेयर ३५ लाख २८ हजार ३९९ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको ३.३९, विकास बैंक २९.५७, वित्त ६.४८, जलविद्युत १०.१०, उत्पादन तथा प्रशोधन ३१.३०, माइक्रोफाइनान्स समूहको उपसूचक ४.०९ अंकले बढेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/image-53-721x768.png)
SHARE YOUR THOUGHTS