![](https://internal.appharu.com/wp-content/uploads/2020/08/reliance-life-insurance-nepal.jpg)
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट लाभांश नदिने जनाएको छ ।
बुधबार बसेको कम्पनी संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीलाई कुनै पनि लाभांश तिवरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/२०७७ को नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिएको थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/01/image-11-655x768.png)
SHARE YOUR THOUGHTS