![](https://internal.appharu.com/wp-content/uploads/2017/11/Guru_nepune.jpg)
काठमाडौं । रिडी पावर कम्पनीका अध्यक्ष गुरु न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष न्यौपानेले दिएको राजीनामा सोमबार बसेको सञ्चालन समितिको बैठकले स्वीकृत गरेको छ ।
अध्यक्ष न्यौपानेले राजीनामा दिएसँगै उनको छोरा सञ्जिव न्यौपानेलाई अध्यक्षमा नियुक्त गरिएको छ ।
यस्तै स्वतन्त्र सञ्चालकमा दिव्या कोइरालालाई नियुक्त गरिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/02/image-23-711x768.png)
SHARE YOUR THOUGHTS