सिजी ब्राण्डको निःशुल्क एसी सर्भिस क्याम्प « Eglish Khabarhub

सिजी ब्राण्डको निःशुल्क एसी सर्भिस क्याम्प




काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले फागुन १५ देखि सिमित अवधिकालागि नेपालभर निःशुल्क ए.सी. सर्भिस क्याम्प सुरु गरेको छ ।

यो क्याम्पमा घरमा रहेको कुनै पनि ब्राण्डको ए.सि बिना कुनै पनि शुल्क फ्रिमा सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्था समेत रहेको छ ।

उक्त क्याम्पमा कुनै पनि ब्राण्डको जुनसुकै अवस्थामा रहेको ए.सि.सँग सि.जी. ब्राण्डको नयाँ ए.सि साट्न सकिने छ ।
एक्सचेन्ज गर्दा उचित मुल्यांकन गरी घरमै गएर फ्रिमा जडान समेत गर्ने कम्पनीले जनाएको छ ।

नयाँ ए.सि.खरिद गर्न चाहेमा सि.जी.का कुनै पनि ए.सी. लिदाँ २० प्रतिशत सम्मको विशेष छुट पाइने छ । ए.सिहरुमा ५ वर्षको कम्पे्रसर वारेण्टी रहेको कम्पनीले जनाएको छ । ए.सि.को स्पेयरपार्टमा ५० प्रतिशतसम्म छुट दिने यो क्याम्पको अर्को आकर्षक रहेको छ ।

Publish on: