मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले चिरायु हस्पिटलमा १५ प्रतिशत छुट


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारले र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रालिबाट विभिन्न किसिमका स्वास्थ्य सेवा लिँदा १५ छुट पाउने भएका छन् ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटलका तर्फबाट निर्देशक संजिव राजभण्डारीले छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।