![](https://internal.appharu.com/wp-content/uploads/2023/06/IMG-20230604-WA00052_20230605122730-768x488.jpg)
काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित भएका छन् ।
संघको आइतबार सम्पन्न विशेष साधारणसभाले दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो। जसमा निवर्तमान अध्यक्षमा सन्दीपकुमार अग्रवाल, उपाध्यक्षमा रतनलाल केडिया र अमित मोर र महासचिवमा निखिल चाचान चयन भएका छन्।
त्यस्तै, संघको सदस्यहरुमा कमलकुमार वेगानी, श्याम लोहिया, अमित शारदा, दीपक सापकोटा, राजीव गुप्ता, वीरेन्द्रकुमार संघई, विपीन कावरा र नोज तापरिया सर्वसम्मत निर्वाचित भएका छन्।
SHARE YOUR THOUGHTS