मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडेको मिठाई बेच्ने लाजिम्पाटको आकाश फुड्सलाई काठमाडौं महानगरले तिरायो १ लाख ५० जरिवाना


काठमाडौं । काठमाडौं महानगरपालिकाले लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेको मिठाईलाई जरिवाना गरेको छ ।

महानगरको बजार अनुगमन समितिले वडा नम्बर २ लाजिम्पाटस्थित आकाश फुड्सले सडेगलेको र ढुसी परेको मिठाइँ तथा किरा परेको अन्य खाद्य सामग्री बिक्रीवितरण गरेको पाएपछि १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

आकाश फुड्सका सञ्चालक अंकुर अग्रवाल हुन् ।