![](https://internal.appharu.com/wp-content/uploads/2022/11/sebon_Nepal-768x432.jpg)
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्थाहरुलाई विभिन्न ४ बुँदे निर्देशन दिएको छ ।
कम्पनीहरुले समयमा नै सूचना, जानकारी तथा विवरण समयमा नै प्रवाह गर्न बोर्डले गरेको व्यवस्था पालना नगरेको भनखै ४ बुँदे निर्देशन दिएको जनाएको छ ।
बोर्डले आगामी दिनमा सूचना, जानकारी तथा विवरण समयमा नै पेश गर्न आग्रह गरेको छ । अटेर गरेमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ बमोजिम कारबाही तथा जरिवाना गर्ने जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/07/Capture-1-513x768.jpg)
SHARE YOUR THOUGHTS