मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट नयाँ बानेश्वरमा सुरु हुनेछ ।

शुक्रबारबाट सुरु भएको संसदीय दलको बैठकमा संसद अवरोध हटाउनेलगायत विषयमा छलफल भइरहेको छ । बैठक आज निष्कर्षसहित सकिने नेताहरुले बताएका छन् ।