मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभु सेलेक्ट फण्डले ९.५० प्रतिशत प्रतिफल दिने


काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले इकाईधनीहरुलाई प्रतिफल दिने घोषणा गरेको छ।

फण्डले आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई करसहित ९.५० प्रतिशत प्रतिफल दिने घोषणा गरेको हो ।

भदौ २५ गते बसेको फण्डको योजना व्यवस्थापक प्रभु क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल दिने निर्णय गरेको हो ।