![](https://internal.appharu.com/wp-content/uploads/2018/11/LIC-nepal.jpg)
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीको हात खाली बनाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ ।
शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/09/ncli.jpg)
SHARE YOUR THOUGHTS