मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाडा अटो सो- २०२३ (फोटोफिचर)

0
Shares

काठमाडौं । राजधानीमा मंगलबारदेखि १५औं संस्करणको नाडा अटो सो सुरु भएको छ । कोरोना महामारीदेखि रोकिएको अटो सो यसपालि भएको हो । भदौ ३१ सम्म सञ्चालन हुने अटो सो मा २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ । अटो सो मा विद्युतीय सवारीको बाक्लो उपस्थिति छ ।