![](https://internal.appharu.com/wp-content/uploads/2021/11/himalayan-ree-768x654.jpg)
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०८ रुपैयाँका दरले ६ अर्ब २४ करोड रुपैयाँको ३ करोड कित्ता आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।
यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
SHARE YOUR THOUGHTS