![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले इकाईधनीलाई प्रतिफल दिने घोषणा गरेका छन् ।
एनआईसी एशिया क्यापिटलको शनिबार बसेको सञ्चालक समितिको बैठकले एनआईसी एशिया ग्रोथ फण्डले १०.५० प्रतिशत प्रतिफल दिने भएको छ ।
यस्तै एनआईसी एशिया ब्यालेन्स्ड फण्डले इकाईधनीलाई १० प्रतिशत प्रतिशत प्रतिफल दिने भएको छ । यो प्रतिफल कर सहितको हो ।
SHARE YOUR THOUGHTS