सेञ्चुरी बैंकमा कुन–कुन पदमा खुल्यो जागिर ? « Eglish Khabarhub

सेञ्चुरी बैंकमा कुन–कुन पदमा खुल्यो जागिर ?




काठमाडौं । सेञ्चुरी बैंकले रोजगारीका लागि आवेदन खुलाएको छ । बैंकले चिफ मार्केटिङ अफिसरदेखि अपरेसन इन्र्चाजसम्मका १७ पदका लागि आवेदन माग गरेको हो ।

बैंकले आवश्यक संख्या नखुलाई चिफ मार्केटिङ अफिसर, चिफ रिक्स अफिसर, चिफ एसएमइ क्रेडिट, चिफ रिटेल क्रेडिट, डिपोजिट मार्केटिङ म्यानेजर, लिगल म्यानेजर, ब्रान्च बिजनेश कोडिनेशन म्यानेजर, कम्प्लाइन्स म्यानेजर, रिजनल म्यानेजर, कार्ड मार्केटिङ म्यानेजर, कर्पोरेट कम्युनेशन÷ब्राण्डीङ अफिसर, रिसर्ज एण्ड डेभलपमेन्ट अफिसर, ब्यानस्युरेन्स, टेजरी ब्याक अफिसर, ब्रान्च म्यानेजर, रिलेशन अफिसरदेखि अपरेसन इन्र्चाजसम्म माग गरेको छ ।

जागिरका लागि स्नातक उत्र्तीणदेखि स्नातकोत्तर उत्र्तीणले आवेदन दिन सक्नेछन् । आवेदकलाई बैंकले उपत्यका भित्र वा बाहिर रोजगारिका लागि पठाउन सक्नेछ ।

आवेदकले भदौ १४ गतेभित्रमा www.merojob.com/CCBl or www.realsolutions.com.np/bulletin.htm बाट आवेदन दिन सकिने छ ।

Publish on: