काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि मूल्य प्रति लिटर ४ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुनेछ । Publish on:
SHARE YOUR THOUGHTS