मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनता बैंकको ३८ औं शाखा दमकमा


Hisilicon Balong

झापा । जनता बैंकले दमकमा ३८ औं शाखा संचालनमा ल्याएको छ । बैंकका संचालक केशवबहादुर रायमाझीले शाखाका उद्घाटन गरेका हुन ।

गत आर्थिक वर्ष बैंकले ३२.५३ करोड खुदमुनाफा आर्जन गरेको थियो ।

हाल बैंकको ३८ वटा शाखाहरु, ३० वटा ए.टि.एम, १५ शाखारहित बैंकिङ इकाइ, इन्टरनेट तथा मोवाइल बैंकिङ्ग सेवा ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।