![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।
संस्थाले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । संस्थाका अनुसार आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य नाफा संचित गर्ने र लाभांश वितरण नगर्ने जनाएको छ ।
कम्पनीले गत वर्ष ४.२१ प्रतिशत लाभाश दिएको थियो ।
SHARE YOUR THOUGHTS