![](https://internal.appharu.com/wp-content/uploads/2021/10/nabil-bank--768x511.jpg)
काठमाडौं । सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश घोषणा गरेको नबिल बैंकले बुक क्लोजको मिति तय गरेको छ ।
पुस १२ गतेका लागि बार्षिक साधारणसभा बोलाएको बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने भएको छ ।
मंसिर २८ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउने छन् भने आगामी साधारणसभामा भाग लिन पाउनेछन् । सभाले पारित गरेपछि सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।
SHARE YOUR THOUGHTS