![](https://internal.appharu.com/wp-content/uploads/2017/06/putin-300x225.jpg)
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने आफ्नो योजना प्रस्तुत गरेका छन् । पुटिन र रूसको विशेष सैन्य अप्रेशनका सहभागीहरू बीचको अनौपचारिक वार्तालापको क्रममा यो घोषणा गरिएको हो ।
जहाँ उनले रूसका सेनाहरूलाई गोल्ड स्टार पदक प्रदान गरेका थिए । बिहीबार, रूसको संघ परिषद् वा संसदको माथिल्लो सदन मार्च १७, २०२४ मा अर्को राष्ट्रपति चुनाव गर्न सर्वसम्मतिले मतदान गरेको थियो ।
SHARE YOUR THOUGHTS