![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । भगवति हाइड्रोपावर कम्पनीेले सेयरधनीलाई नगद मात्रै लाभांश दिने भएको छ ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफबाट १०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
कम्पनीले पुस २४ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस ४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
SHARE YOUR THOUGHTS