मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गणपति लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नदिने


काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

संस्थाले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।

बिहीबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको जनाएको छ ।