मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले बनायो सेयरधनीको हात खाली


काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले यो पटक सेयरधनीको हात खाली बनाएको छ ।

गत आवको वितरणयोग्य नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । संस्थाले गत आवको नाफालाई संचिती गर्ने जनाएको छ ।