मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्राइम कमर्सियल बैंकले बनायो सेयरधनीको हात खाली


काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीको हात खाली बनाएको छ ।

यो पटक बैंकले सेयरधनीलाई लाभांश नदिने जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण अनुसार सेयरधनीलाई कुनै लाभांश नदिने जनाएको छ ।