काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले यो पटक सेयरधनीको हात खाली बनाएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/२०८० को नाफाबाट लाभांश नदिने भएको छ । कम्पनीले यो पटक सेयरधनीलाई लाभांश नदिइ नाफालाई सञ्चित गर्ने जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया